Subscribe Twitter FaceBook

Pages

Sunday, August 21, 2016

निशा पहिलो चरणबाटै बाहिरिइन्

Advertisements:

Nisha-rawal


४ भदौ, काठमाडौं । रियो ओलम्पिकमा नेपालकी तेक्वान्दो खेलाडी निशा रावल पहिलो चरणबाटै बाहिरिएकी छन् ।


निशाले शनिबार ६७ भन्दा माथिको तौल समूहमा चीनकी सुयिन झिङसँग प्रतिस्पर्धा गरेकी थिइन् ।


निशा २-० ले पराजित भएकी छिन् । झिङ यो उमेर समूहमा विश्व च्याम्पियन समेत हुन् ।



निशा पहिलो चरणबाटै बाहिरिइन्
Advertisements:

0 comments:

Post a Comment

Recent Posts