Subscribe Twitter FaceBook

Pages

Friday, July 22, 2016

बजेट आश्रित दुई विधेयक संसदबाट अस्वीकृत

Advertisements:

Parliament-meeting-1


७ साउन, काठमाडौं । व्यवस्थापिका संसदले बजेटसँग सम्वन्धित आश्रित दुई विधेयक बहुमतले अस्वीकृत गरेको छ । संसदले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकलाई बहुमतले अस्वीकार गरेको हो ।


सरकार छाडेर अविश्वासको प्रस्ताव दर्ता गरेको माओवादीले विधेयकको विपक्षमा मत दिएपछि अस्वीकृत भएको हो ।


विनियोजन विधेयक पास भइसकेको अवस्थामा बजेट आश्रित विधेयक अस्वीकृत भएको यो पहिलो पटक हो ।



बजेट आश्रित दुई विधेयक संसदबाट अस्वीकृत
Advertisements:

0 comments:

Post a Comment

Recent Posts