Subscribe Twitter FaceBook

Pages

Friday, August 26, 2016

पञ्चकन्या ग्रुपको वृक्षारोपण कार्यक्रम

Advertisements:

९ भदौ, काडमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो ४५औं पञ्चकन्या दिवश मनाउने काठमाडौंको बल्खुमा वृक्षारोपण छ । बढ्दो वातावरण विनाशलाई थोरै मात्रामा भएपनि कम गर्न यस्ता प्रकारका वृक्षारोपणले सघाउ पुग्ने विश्वास कम्पनीले लिएको छ ।


Panchakannya-Logoसंस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई कम्पनीले पहिलो प्राथमिकतामा राखेको छ । पञ्चकन्या ग्रुपले विभिन्न समयमा देशका अन्य स्थानमा गरिएका वृक्षारोपणका साथै ललितपुर उपमहानगरपालिका र काठमाडौं महानगरपालिकाको सहकार्यमा हरियाली प्रर्वद्धन सहयोग पुर्‍याउँदै आएको छ ।



पञ्चकन्या ग्रुपको वृक्षारोपण कार्यक्रम
Advertisements:

0 comments:

Post a Comment

Recent Posts