Subscribe Twitter FaceBook

Pages

Saturday, July 30, 2016

चितवनमा सवारी दुर्घटना, आठ घाइते

Advertisements:

१५ साउन, चितवन । चितवनको भरतपुरस्थित रामनगरको जङ्गलमा आज बिहान यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा आठ यात्रु घाइते भएका छन् ।


Road-Accidentसर्लाहीबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ८९५५ नम्बरको रामनगरको जङ्गलमा अनियन्त्रित भई पल्टिएर दुर्घटनाभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।


बिहान करिब २ः१४ बजेको समयमा उक्त दुर्घटना भएको हो । घाइतेको अहिले चितवन मेडिकल कलेजमा उपचारभइरहेको छ ।


सडकमा बनेको खाल्डो छल्न खोज्दा बस पल्टिएको थियो । नारायणगढ मुग्लिन सडकमा विभिन्न क्षेत्रमा सडकविस्तारका क्रममा रहेकाले यहाँ धेरै खाल्डाखुल्डी छन् ।



चितवनमा सवारी दुर्घटना, आठ घाइते
Advertisements:

0 comments:

Post a Comment

Recent Posts