Subscribe Twitter FaceBook

Pages

Sunday, August 28, 2016

चलचित्र क्षेत्र छाडेकी सुरजनी ‘द फेमस’मा देखिइन्

Advertisements:

surjani jain

नेपाली चलचित्र द फेमसको ‘गाजलु ती आँखा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो चलचित्रको सबै गीत एनिमेशन गरिएको छ । समिर बलामीले निर्देशन गरेको यो चलचित्रको गीत तयार हुनका लागि १८ महिना लागेको निर्माणपक्षले बताएको छ ।


गीतमा सन्तोष प्रगाढको संगीत तथा गायक दीपक लिम्बु र गायिका चन्दा केसीको स्वर छ । चलचित्रमा प्रमोद खड्का, सविना कार्की, सुरवी जैन विष्ट र सुमन थापाको अभिनय छ । अशोक कार्कीले खिचेको गीतलाई सुधिर श्रेष्ठ र सुरेश चौधरीले नृत्य निर्देशन गरेका हुन् । चलचित्र देशभर कार्त्तिक १९ गतेबाट प्रदर्शन हुँदैछ ।



चलचित्र क्षेत्र छाडेकी सुरजनी ‘द फेमस’मा देखिइन्
Advertisements:

0 comments:

Post a Comment

Recent Posts