Subscribe Twitter FaceBook

Pages

Tuesday, August 9, 2016

अर्थमन्त्री महराको प्रमुख स्वकीय सचिवमा शर्मा नियुक्त

Advertisements:

Himal-Sharma२५ साउन, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको प्रमुख स्वकीय सचिवमा हिमाल शर्मा नियुक्त भएका छन् ।


शर्मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व विद्यार्थी नेता हुन् ।


उनलाई पार्टीकै सिफारिसमा उपप्रधान तथा अर्थमन्त्री महराले प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका हुन् ।



अर्थमन्त्री महराको प्रमुख स्वकीय सचिवमा शर्मा नियुक्त
Advertisements:

0 comments:

Post a Comment

Recent Posts