Subscribe Twitter FaceBook

Pages

Friday, August 26, 2016

जगदम्बा सिमेन्ट किन्दा उपहार पक्का

Advertisements:

jagadamba-saugat

९ भदौ, काठमाडौं । जगदम्बा सिमेन्ट इण्डष्टिज प्रालिले दशैंतिहारको उपलक्ष्यमा ‘जगदम्बा सिमेन्टको सौगात, खाली हुन्न हात’ योजना ल्याएको छ । यसअन्तर्गत जगदम्बाका कुनैपनि उत्पादनको प्रत्येक ५० बोराको खरिदमा एउटा कुपन प्राप्त गर्नेछन् र त्यसमार्फत विभिन्न उपहार पनि जित्नेछन् ।


कुपनलाई स्त्रmयाच गरी ग्राहकहरुले मोटरसाइकल, आइफोन, आइप्याड, टिभी, फि्रज, भ्याकुम क्लिनर, माइक्रो ओभन, राइसकुकर, घडी, फ्यान, आईरन तथा नगद पुरस्कारहरु समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यो योजनाअन्तर्गत हरेक कुपनमा उपहार भएकोले कसैको पनि हात खाली हुने छैन ।


बजारमा जगदम्बा सिमेण्टका अल्ट्र्रा पि्रमियम ओपिसी, फोर्स एफ टू आर ओपिसी, जगदम्बा गोल्ड, जगदम्बा एभरलास्ट, अल्टा एक्टिभ, फोर्स, अल्ट्र्रा अल्टिमो, माउण्ट, शुभश्री जगदम्बा एभरलास्ट लगायत उपलब्ध छन् ।



जगदम्बा सिमेन्ट किन्दा उपहार पक्का
Advertisements:

0 comments:

Post a Comment

Recent Posts