Subscribe Twitter FaceBook

Pages

Saturday, August 20, 2016

रणबीरको ग्रहशान्ति गर्ने तयारीमा कपुर खान्दान

Advertisements:

ranbirमुम्बई । रणबीर कपुरको पर्सनल र प्रोफेशनल जीबनमा आएको कठिनाइ कम गर्नका लागि कपुर खान्दानले रणबीरको ग्रह शान्ति गर्ने भएका छन् । आमा नितु कपुर र बुबा ऋषि कपुरले रणबीरको ग्रह शान्तिका लागि विषेश कार्यक्रम बनाएका छन् ।


रणबीर अभिनित पछिल्लो कुनै पनि फिल्मले बक्स अफिसमा गतिलो प्रभाव देखाउन सकेको छैन ।


पछिल्लो समय एउटा अन्तरवार्ताको क्रममा कट्रिना कैफको काफी तारीफ गरेका रणबीरले कट्रिना र आफ्नो वारेमा छापिएको समाचार पढेर आफुलाई हाँसो उठ्ने गरेको बताए । ‘कट्रिनालाई भेटन म उनको घर गएको सम्म पढेँ त्यस्तो केहि होइन । कट्रिना र मेरो पछिल्लो भेट जग्गा जासुस्को सुटिङमा भएको थियो’ ।



रणबीरको ग्रहशान्ति गर्ने तयारीमा कपुर खान्दान
Advertisements:

0 comments:

Post a Comment

Recent Posts