Subscribe Twitter FaceBook

Pages

Monday, August 22, 2016

पूल पार्टीमा पोखरेली यूवतीको पोखियो जवानी

Advertisements:

pokhara pool party (23)

भनिन्छ नि एक पटकको जिन्दगी रमाईलो गरी बिताउनु पर्छ । सायद, पोखरामा आयोजना भएको पुल पार्टीमा धेरै यूवायूवती यही सोचका साथ मस्ती गरे । ‘येलो पूल पार्टी सिजन-३’मा यूवायूवतीले रमाइलो गरे ।


लेभल नेक्स्टले रोट्रयाक्ट क्लव अफ पोखरा फिस्टेलसँगको सहकार्यमा होटल फुलबारीमा शनिबार येलो पुल पार्टीको आयोजना गरेको हो । होटल फुलबारीको स्विमिङ्ग पुुलमा गरीएको पार्टीमा हजार भन्दा बढाी युवायूवतीहरु उपस्थित थिए । pokhara pool party (1)pokhara pool party (4)pokhara pool party (7)pokhara pool party (8)pokhara pool party (9)pokhara pool party (11)pokhara pool party (16)pokhara pool party (17)pokhara pool party (18)pokhara pool party (19)

पार्टीमा डीजे आशिष र कोन्मेले युवायूवतीहरुलाई स्वणिर्म आनन्दका साथ नचाइएको थियो । बेलुका ६ बजेबाट सुरु भई राती ११ बजे सम्म पार्टी संचालन भएको थियो ।pokhara pool party (21)pokhara pool party (22)pokhara pool party (25)pokhara pool party (30)





पूल पार्टीमा पोखरेली यूवतीको पोखियो जवानी
Advertisements:

0 comments:

Post a Comment

Recent Posts