Subscribe Twitter FaceBook

Pages

Tuesday, August 2, 2016

घोषणाको छ महिनापछि एम्बुलेन्स

Advertisements:

१८ साउन, बाग्लुङ । भारतीय दूतावासले छ महिनाअघि धवलागिरि अञ्चल अस्पताल बाग्लुङलाई दिने घोषणा गरेको एम्बुलेन्स बल्ल प्राप्त भएको छ ।


Ambulanceगत माघ १२ गते भारतको ६७ औं गणतन्त्र दिवसका अवसरमा उपहारस्वरुप अस्पताललाई एम्बुलेन्स दिने घोषणा गरिएको थियो । एम्बुलेन्सको ‘नमुना साँचो’भने चार महिनाअघि नै प्राप्त भएको थियो ।


अस्पताल विकास समितिका अध्यक्ष टीकाराम सापकोटाले लामो प्रयासपछि एम्बुलेन्स ल्याउन सफल भएको बताए ।


रासस 



घोषणाको छ महिनापछि एम्बुलेन्स
Advertisements:

0 comments:

Post a Comment

Recent Posts