Subscribe Twitter FaceBook

Pages

Friday, August 19, 2016

अमेरिकामा डोनाल्ड ट्रम्पको नांगो प्रतिमा !

Advertisements:

nude_donald_trump_statues__reuters
३ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन पार्टी उम्मेद्वार डोनाल्ड ट्रम्पको नांगो प्रतिमाले चर्चा पाएको छ ।


न्युयोर्क, लस एञ्जलस, सन फ्रान्सिस्को, क्लिवल्याण्ड लगायतका स्थानमा ट्रम्पका पूर्ण कदका नग्न प्रतिमाहरु बनाइएका छन् । उनीमाथि व्यंग्य गर्नका लागि क्लिवल्याण्डका कलाकारहरुले एक प्रोजेक्टमार्फत यस्ता प्रतिमा बनाएका हुन् ।


राष्ट्रपतिको चुनाव नजिकिँदै जाँदा ट्रम्पलाई बदनाम गर्न बनाइएका यस्ता निर्वस्त्र प्रतिमाबारे ट्रम्पले कुनै प्रतिक्रिया दिएका छैनन् । यस्तो नांगो प्रतिमा हेर्न नागरिकहरुको भीड लाग्ने गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।


हेर्नुहोस् ट्रम्पका केही प्रतिमाहरु


nude_donald_trump_statues_epa


nude_donald_trump_statues_reuters


nude_donald_trump_statues_reuters (2)


nude_donald_trump_statues_afp



अमेरिकामा डोनाल्ड ट्रम्पको नांगो प्रतिमा !
Advertisements:

0 comments:

Post a Comment

Recent Posts