Subscribe Twitter FaceBook

Pages

Friday, August 19, 2016

चिनियाँ सहयोगमा १० भन्सारमा ‘कन्टेनर स्क्यानर’

Advertisements:

scanner mechine३ भदौ, काठमाडौं ।  भन्सार विभागले चीन सरकाको सहयोगमा ९७ प्रतिशतभन्दा बढी व्यापार हुने १० मुख्य भन्सार कार्यालयमा कन्टेनर स्क्यानर एक्सरे मेसिन राख्ने तयारी गरेको छ ।


भन्सार जाँचपासलाई छिटोछरितो बनाउन तथा राजश्व छली र निषेधित बस्तु रोक्नका लागि मुख्य १० भन्सार कार्यालयमा स्क्यानर मेसिन राख्न लगाएको विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले जानकारी दिएको आजको कारोकार दैनिकमा समाचार छ ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सुख्खा बन्दरगाहमा भएका स्क्यानर मेसिन विगि्रएकाले मर्मत गर्नसमेत चीनसँग आग्रह गरिएको छ ।


एक स्क्यान मेसिनको झन्डै १५ करोड रुपैयाँ लाग्छ ।



चिनियाँ सहयोगमा १० भन्सारमा ‘कन्टेनर स्क्यानर’
Advertisements:

0 comments:

Post a Comment

Recent Posts