Subscribe Twitter FaceBook

Pages

Saturday, August 13, 2016

परराष्ट्र सचिवलाई प्रधानमन्त्रीको प्रश्न- विदेशका जेलमा कति नेपाली छन् ?

Advertisements:

Prachanda,-Chairman-of-Maoist-Center


२८ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउदी अरब लगायत विदेशका विभिन्न जेलहरुमा रहेका नेपालीहरुबारे चासो व्यक्त गरेका छन् ।


प्रधानमन्त्रीले शुक्रबार परराष्ट्र सचिव शंकरदास बैरागीलाई बालुवाटारमा बोलाएर खाडीका जेलमा कति नेपालीले बन्दी जीवन बिताइरहेका छन् भन्नेबारे प्रश्न गरेका छटन् । साउदी, कतार, मलेसिया लगायतका खाडी मुलुकमा कति नेपाली बन्दी जीवन विताइरहेका छन् ? कथि कम्पनी टाट पल्टिएर नेपालीहरु कामबिहीन भएका छन् ? यसको ठोस तथ्यांक बनामएर मलाई बुझाउनुस् । सरकारले आवश्यक निर्णय गर्छ ।’


भेटमा प्रधानमन्त्रीले खाडी मुलुकमा बन्दी जीवन जिताइरहेका रामचन्द्र तिमिल्सिनाको अवस्थाबारे जानकारी लिएका छन् । परराष्ट्र सचिव बैरागीका अनुसार उनको सहयोगमा निजी क्षेत्रबाट २८ लाख रुपैयाँ संकलन भएको छ ।


लगतै प्रधानमन्त्रीले तिमिल्सिनाको घटनाबारे बुझेर थप जानकारी गराउन भनेको उनको निजी सचिवालयले जनाएको छ ।


भेटमा परराष्ट्र सचिव बैरागीले पेट्रोलियम पदार्थको मूल्य घटेका कारण खाडी मुलुकहरुमा कम्पनीहरु बन्द भएको र नेपाली कामदार फिर्ता हुन थालेको बताए ।


यी पनि पढ्नुस्


* सात नेपालीः जो साउदीका जेलमा ब्लडमनी कुरिरहेका छन्


* साउदीमा नेपाली कामदारहरु समस्यामा, १० महिनादेखि तलव पाएनन्


*विदेशमा कामदारलाई अप्ठेरो परे कसलाई, कहाँ सम्पर्क गर्ने ?


*साउदीका राजाले भने-कामदारको तलब रोक्नेलाई सरकारी भुक्तानी नदेऊ


*सरकारले भन्यो- साउदीमा समस्या परे दूतावासमा सहयोग माग्नुस्


*साउदीमा अभर परेका नेपालीको उद्धार सुरु, सम्पर्क कहाँ गर्ने ?


*साउदीका टाट पल्टेका कम्पनीमा कामदार नपठाउन दूतावासको आग्रह


*टाट पल्टेका कम्पनीको ‘डिमान्ड लेटर’ अस्वीकृत गर्न दूतावासलाई सरकारको निर्देशन


*साउदीले १४ वर्षभित्र ४० लाख विदेशी कामदार कटौति गर्ने



परराष्ट्र सचिवलाई प्रधानमन्त्रीको प्रश्न- विदेशका जेलमा कति नेपाली छन् ?
Advertisements:

0 comments:

Post a Comment

Recent Posts