Subscribe Twitter FaceBook

Pages

Sunday, August 7, 2016

पोखरा फाइनान्सले साढे १३प्रतिशत बोनस सेयर दिने

Advertisements:

२३ साउन, काठमाडौं । पोखरा फाइनान्सको सञ्चालक समितिले सेयरधनीलाई कम्पनीको चुक्ता पुँजीको १३.५० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।


pokhara financeबोनस सेयरको कर प्रयोजनका लागि फाइनान्सले ०.७१ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको जानकारी नेप्सेलाई गराएको छ । साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिले यस्तो निर्णय गरेको हो ।


सञ्चालक समितिको यो निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले परित गरेपछि मात्र सेयरधनीले सो लाभांश पाउने छन् ।



पोखरा फाइनान्सले साढे १३प्रतिशत बोनस सेयर दिने
Advertisements:

0 comments:

Post a Comment

Recent Posts