Subscribe Twitter FaceBook

Pages

Sunday, August 14, 2016

नेविसंघको चुनावी प्रक्रिया अघि नबढाउन पौडेल समूहको माग

Advertisements:

Ramchandra Paudel३० साउन, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले नेपाल विद्यार्थी संघको अधिवेशन अगाडि नबढाउन माग गरेको छ ।


नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गर्ने समय सुरु हुनै लाग्दा पौडेल पक्षले प्रक्रिया रोक्न माग गरेको हो । पौडेल समूहका नेताहरुको बैठक आइतबार पूर्व महामन्त्री प्रकाशमान सिंहको निवासमा बसेको थियो ।


बैठकले विधि सम्वत रुपमा महाधिवेशन गर्ने नाममा फर्जी प्रतिनिधिलाई पनि समावेश गरिएको भन्दै रोक्न माग गरेको छ ।



नेविसंघको चुनावी प्रक्रिया अघि नबढाउन पौडेल समूहको माग
Advertisements:

0 comments:

Post a Comment

Recent Posts