Subscribe Twitter FaceBook

Pages

Sunday, August 14, 2016

स्वरोजगार लघुवित्तले ३० प्रतिशत बोनस सेयर दिने

Advertisements:

३० साउन, काठमाडौं । स्वरोजगार लघुवित्त विकास बैंकले गत आर्थिक वर्षमा कमाएको नाफाबाट सेयरधनीलाई ३० दशमलव ४ प्रतिशत बोनश शेयर दिने भएको छ ।


कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो परिणामको बोनस सेयरका साथै त्यसको कर प्रयोजनका लागि १.६ प्रतिशत नगद लाभांश दिने प्रस्तावसमेत गरेको छ ।


बैंकले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरेपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।



स्वरोजगार लघुवित्तले ३० प्रतिशत बोनस सेयर दिने
Advertisements:

0 comments:

Post a Comment

Recent Posts