Subscribe Twitter FaceBook

Pages

Saturday, August 13, 2016

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

Advertisements:

biddya_prachanda२९ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।


राष्ट्रपति निवास शितल निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था, सरकार गठन लगायतका विषयमा भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले अनलाइखबरलाई जानकारी दिए ।


भेटमा राष्ट्रपति मण्डारीले सरकार विस्तारबारे चासो राखेकी थिइन् । प्रधानमन्त्री प्रचण्डले भोली सरकारका विस्तारको तयारी रहेको जानकारी राष्ट्रपतिलाई गराएका थिए ।



राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
Advertisements:

0 comments:

Post a Comment

Recent Posts