Subscribe Twitter FaceBook

Pages

Tuesday, August 16, 2016

शुक्रबारसम्म कांग्रेसले मन्त्रीको नाम पठाउँछः भण्डारी

Advertisements:

३१ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले शुक्रबारसम्म कांग्रेसले मन्त्रिपरिषदमा आफ्ना नेताहरु पठाउने दाबी गरेका छन् ।


Chandra-Bhandariभण्डारीले भने, ‘हामी नेविसंघको महाधिवेशनमा अल्झियौं, त्यसैले ढिला भयो, अब शुक्रबारसम्म हामी मन्त्रिण्डलमा हाम्रा साथीहरुको नाम पठाउँछौं ।’


भण्डारीले तराई मधेशको समधान हुने समेत विश्वास व्यक्त गरे । उनले भने, ‘हामी तराई मधेशको समस्या समाधान गर्ने पक्षमा छौं, यही भावना अनुसार सरकारले काम गर्छ ।’


भूकम्पपछिको मुलुकको पूनर्निर्माणको लागि पनि सरकारले विशेष काम गर्ने विश्वास व्यक्त गरे । वर्तमान सरकारले अघिल्ला सरकारहरुभन्दा राम्रो काम गर्ने उनले दाबी गरे ।



शुक्रबारसम्म कांग्रेसले मन्त्रीको नाम पठाउँछः भण्डारी
Advertisements:

0 comments:

Post a Comment

Recent Posts