Subscribe Twitter FaceBook

Pages

Saturday, August 13, 2016

नेदरल्याण्ड्ससँग नेपाल ७ विकेटले पराजित

Advertisements:

Nepal-Vs-Netherlands


२९ साउन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्डविरुद्ध कमजोर प्रदर्शन गरेको नेपालले ७ विकेटको हार व्यहोरेको छ ।


भीआरएनमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब प्रदर्शन गरेको थियो । नेपाल ९४ रनमा अलआउट भयो ।

डच टोलीले यो झिनो लक्ष्य मात्र १६.५ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको छ ।



नेदरल्याण्ड्ससँग नेपाल ७ विकेटले पराजित
Advertisements:

0 comments:

Post a Comment

Recent Posts