Subscribe Twitter FaceBook

Pages

Thursday, August 18, 2016

नेविसंघ अध्यक्षमा महर र महामन्त्रीमा काफ्लेको अग्रता

Advertisements:

२ भदौ, काठमाडौं । नेविसंघको प्रारम्भिक मत परिणाममा अध्यक्षका प्रत्यासी नैनसिंह महरले अग्रता लिएका छन् । यसैगरी महामन्त्री पदमा कुन्दन काफ्ले अघि देखिएका छन् ।


Nain-Sing-Mahar

नैनसिंह महर



नेविसंघको नयाँ नेतृत्वका लागि भएको मतदानको गणना अहिले कांग्रेस पार्टी कार्यालय सानेपामा जारी छ ।


पछिल्लो मत परिणाम अनुसार सभापति पदका प्रतिस्पर्धी नैनसिंह महरले ६ सय ३६ मत पाएका छन् । यसैगरी मनोजमणि आचार्यले ५९५ मत पाएको निर्वाचन समितिले जनाएको छ ।


महामन्त्री पदमा कुन्दन काफ्लेले ७७७, सरोज थापाले ६९१, दिपक भट्टराईले ६२४ र हिमाल श्रेष्ठले ५१७ मत पाएका छन् ।



नेविसंघ अध्यक्षमा महर र महामन्त्रीमा काफ्लेको अग्रता
Advertisements:

0 comments:

Post a Comment

Recent Posts