Subscribe Twitter FaceBook

Pages

Tuesday, August 9, 2016

जोन स्टोन्स म्यानचेष्टर सिटीमा अनुवन्धित

Advertisements:

Jones-Stones२५ साउन, काठमाडौं । म्यानचेष्टर सिटीले जोन स्टोन्सलाई ५० मिलियन पाउण्डमा अनुवन्ध गरेको छ ।


इभर्टनबाट म्यानचेष्टर सिटी गएका उनले ६ वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् । र, उनले २४ नम्बरको जर्सी पाएका छन् ।


सिटीका प्रशिक्षक पेपे ग्वार्डिओलाले जोनले क्लबमा आफ्नो क्षमता देखाउने विश्वास गरेका छन् । उनले भनेका छन्, उनले खेल्ने शैली मलाई मन पर्छ । र, उनलाई टिममा स्वागत गर्न म आतुर छु ।’



जोन स्टोन्स म्यानचेष्टर सिटीमा अनुवन्धित
Advertisements:

0 comments:

Post a Comment

Recent Posts