Subscribe Twitter FaceBook

Pages

Saturday, July 23, 2016

अमेषसँग ‘ब्रेकअप’ गरेकी नितालाई फकाउँदै अनिल

Advertisements:

jhamke-mayaकाठमाडौं । प्रेमी अमेश भन्डारीसँग ब्रेकअप गरेकी छिन् नायिका निता ढुंगानाले । निता र अमेषको ब्रेकअपको कारण पनि हुनसक्छ । मोडल अनिल थापा निता ढुंगानालाई फकाउन ब्यस्त छन् अहिले । अमेषसँग रियल लाईफमै ब्रेकअप गरेकि नितालाई अनिले फकाउने काम भने रिललाईफमा सिमित गरेका छन् ।


उद्दिपध्वज थापाको ‘झम्के माया’ बोलको गीतमा मोडल अनिल थापा र नायिका निताले अभिनय गरेका छन् । जसमा अनिलले नितालाई बिभिन्न उपाय लगाई फकाउने प्रयासहरु गरेको देख्न सकिन्छ । निता अनिलसंग फकिन्छिन् फकिन्नन् त्यो भने अहिल्यै भन्न सकिन्न ।


भिडियोमा होली पर्व, मेला तथा तिहारको दृश्यलाई कलात्मक तरिकाले देखाईएको छ । दिपेन्ऽ केसी निर्देशित भिडियोमा प्रेम, छेड छाड, रोमान्स अनि रिसाएकी आˆनी प्रेमिकालाई फकाउन गरिने अनेकन प्रयासलाई आकर्षक ढंगबाट प्रस्तुत गर्न खोजिएको छ । राजनराज शिवाकोटीको शब्द तथा संगीत छ रहेको छ ।



अमेषसँग ‘ब्रेकअप’ गरेकी नितालाई फकाउँदै अनिल
Advertisements:

0 comments:

Post a Comment

Recent Posts