Subscribe Twitter FaceBook

Pages

Saturday, July 30, 2016

अनशन तोडेको पाँचौ दिन नै सडकमा ओर्लिए डा. केसी

Advertisements:

govinda kc_relly3१५ साउन, काठमाडौं । चिकित्सा शास्त्र क्षेत्र सुधारका बिभिन्न माग राख्दै १६ दिने अनशन सकेको केहि एक हप्ता नपुग्दै  डा. गोबिन्दकेसी सडकमा  ओर्लिएका छन् ।


अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने माग गर्दै आएका डाक्टर केसीका समर्थकले संसदमा ज्ञापनपत्र पेश गर्ने कार्यक्रम अन्तर्गत ज्ञापन पत्र पेश गर्ने भएका छन् । माइतिघर मण्डलाबाट सुरु पदयात्रा नयाँबानेश्वर पुग्नेछ । पदयात्रा अहिले जारी छ ।


govinda_kc_relly2सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सले आयोजना गरेको र्‍यालीमा डा. गोविन्द केसी पनि सहभागीता रहने आयोजकले जनाएका छन् ।


यसअघि सरकारी वार्ता टोली र डा. केसीबीच चार बुँदे सहमति भएसँगै उनले १६ दिने अनशन तोडेका थिए ।


govinda kc_relly


govinda_kc_relly3



अनशन तोडेको पाँचौ दिन नै सडकमा ओर्लिए डा. केसी
Advertisements:

0 comments:

Post a Comment

Recent Posts