Subscribe Twitter FaceBook

Pages

Tuesday, July 19, 2016

यातायात कार्यालयका नायब सुब्बा घस लिँदै गर्दा रंगेहात पक्राउ

Advertisements:

Hatkadi४ साउन, काठमाडौं । वागमती यातायात व्यवस्था कार्यालय ललितपुरमा कार्यरत एक प्राविधिक नायब सुब्बा घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली सुर्यबज्र बज्राचार्यलाई पक्राउ गरेको हो ।


वागमती यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा कार्यरत प्राविधिक बज्राचार्यले लाइसेन्स नविकरण गरिदिने भनेर सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस रकम माग गरेका थिए ।


अख्तियारको टोलीले उजुरीको आधारमा ले उनलाई रंगेहात पक्राउ गरेको हो ।



यातायात कार्यालयका नायब सुब्बा घस लिँदै गर्दा रंगेहात पक्राउ
Advertisements:

0 comments:

Post a Comment

Recent Posts