Subscribe Twitter FaceBook

Pages

Friday, July 22, 2016

नीतालाई फकाउँदै अनिल

Advertisements:

neeta dhungana in video

गायक उद्दिपध्वज थापाको आवाजमा समावेश ‘झम्के’ माया बोलको गीतको भिडियो रिलिज भएको छ । यो भिडियोमा नायिका नीता ढुंगाना र मोडल अनिल थापा देखिएका छन् ।


यो गीतमा रामो दुनो तीनो जस्ता शब्द प्रयोग गरिएको छ, जसले राम्रो अनी एक दुई तीन भन्ने वुझाउछ । भिडियोमा होली, मेला तथा तिहारका दृश्यहरुलाई समावेश गरिएको छ । अनिलले नीतालाई भिडियोमा फकाउने कोशिश गरेका छन् ।


दीपेन्द्र केसीले निर्देशन गरेको यो भिडियोमा प्रेम, रोमान्सलाई देखाइएको छ । गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ ।



नीतालाई फकाउँदै अनिल
Advertisements:

0 comments:

Post a Comment

Recent Posts