Subscribe Twitter FaceBook

Pages

Sunday, July 24, 2016

‘बंगाली’ फिल्मको आइटम नृत्यका लागि राखी सावन्त काठमाण्डौमा

Advertisements:

rakhi item geet shoot

बलिउडकी आइटम गल राखी सावन्त अहिले नेपालमा छिन् । उनी अहिले एक बंगाली चलचित्रको आइटम गीत छायांकनका लागि नेपाल आएकी हुन् । ‘आमी तोमार होती शाही’ नामक बंगाली चलचित्रको छायांकनका लागि राखी नेपाल आएकी हुन् । यो चलचित्रमा उनको आइटम नृत्य मात्र छ ।


ंआइटम नृत्यका लागि अहिले सेट लगाएर छायांकन भैरहेको छ । भारतमा सुटिङ गर्दा महंगो पर्ने र बंगालादेशमा छायांकन गर्नका लागि गतिलो लोकेशन नभएकाले चलचित्रको टिम नेपाल आएको हो ।


नेपालका प्राविधिकहरु अहिले यो चलचित्रको छायांकनमा सक्रिय छन् । राखी भोली मुम्बई र्फकने वुझिएको छ ।



‘बंगाली’ फिल्मको आइटम नृत्यका लागि राखी सावन्त काठमाण्डौमा
Advertisements:

0 comments:

Post a Comment

Recent Posts