Subscribe Twitter FaceBook

Pages

Sunday, July 24, 2016

प्रचण्डलाई ओलीको चुनौतीः दुई-चार महिनामा हेरौंला

Advertisements:

Prachanda-oli९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका रुपमा हेरिएका माओवादी अध्यक्ष प्रचण्डलाई कसरी काम गर्छ हेरौंला भनेका छन् ।


अविश्वासको प्रस्ताव प्रस्तुत गर्दै प्रचण्डले ओलीमाथि भाषण गरे जस्तो काम गर्न गाह्रो भएको र प्रधानमन्त्री ओली थाकेको आरोप लगाएका थिए । अविश्वासको प्रस्तावको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले प्रचण्डले लगाएका आरोपहरुको जवाफ दिएका छन् ।


भाषण होइन काम गरेको जस्तो काम कसरी हुन्छ हेर्ने भन्दै उनले भने, दुई चार महिना हेरिहालौं न ।’


प्रधानमन्त्रीले अघि भने, अहिले साथीहरुको ध्यान कुर्सीमा होला । कुर्सीमा गएपछि कता हेर्ने ? हामी त्यसमा पनि हेर्छौं ।’



प्रचण्डलाई ओलीको चुनौतीः दुई-चार महिनामा हेरौंला
Advertisements:

0 comments:

Post a Comment

Recent Posts