Subscribe Twitter FaceBook

Pages

Monday, July 25, 2016

कमल थापाले भने- ओली देशलाई माया गर्ने असल प्रधानमन्त्री

Advertisements:

Kamal Thapa


९ साउन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले केपी शर्मा ओली देशलाई माया गर्ने असल प्रधानमन्त्री भएको बताएका छन् ।


ओलीले राजीनामाको घोषणा गरेपछि थापाको यो प्रतिक्रिया आएको हो । ओली सरकारमा उपप्रधान एवं परराष्ट्रमन्त्री रहेका थापाले ओलीसँग काम गरेकोमा पछुतो नरहेको बताए ।


उनले ट्वीट गरेका छन्, ‘देशलाई माया गर्ने असल प्रधानमन्त्रीका रुपमा केपी ओलीको सम्झना सँधै रहनेछ । तपाईसँग काम गर्न पाएकोमा खुसी छु ।’








देशलाई माया गर्ने असल प्रधानमन्त्रीको रुपमा के पी ओलीको सम्झना संधै रहने छ। तपाईंसँग काम गर्न पाएकोमा खुसी छु। No regrets@kpsharmaoli.










कमल थापाले भने- ओली देशलाई माया गर्ने असल प्रधानमन्त्री
Advertisements:

0 comments:

Post a Comment

Recent Posts