Subscribe Twitter FaceBook

Pages

Tuesday, July 19, 2016

लर्डसमा एससीसीविरुद्ध ब्याटिङ गर्दै नेपाल (भिडियो लाइभ)

Advertisements:

Nepal-Vs-mcc


४ साउन, काठमाडौं । नेपाल र मेरिलोबोन क्रिकेट क्लब एमसीसीबीचको खेल सुरु भएको छ ।


क्रिकेटको घर मानिने लर्डसमा भइरहेको खेलमा नेपाल पनि सेतो जर्सीमा मैदान भएको छ । नेपालले पहिले ब्याटिङ थालेको छ ।


बेलायत र नेपालको कूटनीतिक सम्वन्ध स्थापना भएको २०० वर्ष पुगेको अबसरमा नेपालले क्रिकेटको घरमा खेल्ने अवसर पाएको हो । लर्डसलाई कतिपयले क्रिकेटको मक्का समेत भन्ने गर्छन्, जहाँ खेल्न पाउनु नेपालका लागि सौभाग्य हो ।



लर्डसमा एससीसीविरुद्ध ब्याटिङ गर्दै नेपाल (भिडियो लाइभ)
Advertisements:

0 comments:

Post a Comment

Recent Posts