Subscribe Twitter FaceBook

Pages

Thursday, July 28, 2016

शिरिष गुरुङ भाटभटेनीको ब्राण्ड एम्वेसडर, मासिक एक लाख पाउने

Advertisements:

Sirish-Gurung१३ साउन, काठमाडौं । कीर्तिमानी पौडीबाज शिरिष गुरुङ भाटभटेनी सुपर मार्केटको ब्राण्ड एम्वेसडरमा नियुक्त भएका छन् ।


सुपरमार्केटले गुरुङलाई मासिक एक लाख रुपैयाँ दिने गरी एक वर्षका लागि ब्राण्ड एम्वेसडर बनाएको हो ।


यो अवधिमा शिरिषले पौडीका जुनसुकै स्पर्धामा राष्ट्रिय कीर्तिमान कायमा गरेमा प्रत्येक कीर्तिमान बराबर १० हजार दिइने सम्झौतासमेत भएको छ ।


सम्झौता अनुसार शिरिषले भाटभटेनी सुपर मार्केटको विज्ञापन खेल्नु पर्ने, सुपर मार्केटको कार्यक्रममा सहभागी हुनुपर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सुपर मार्केटको पोशाक लगाउनु पर्नेछ ।


 



शिरिष गुरुङ भाटभटेनीको ब्राण्ड एम्वेसडर, मासिक एक लाख पाउने
Advertisements:

0 comments:

Post a Comment

Recent Posts