Subscribe Twitter FaceBook

Pages

Thursday, July 7, 2016

शशांकपत्नीसँग राष्ट्रपतिको टेलिफोन सम्वाद

Advertisements:

Bidhya-Bhandari


२३ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य स्थितिबारे चासो दिएकी छिन् ।


राष्ट्रपति भण्डारीले डा. शशांककी पत्नी डा. सुपात्रालाई टेलिफोन गरेर कोइरालाको स्वास्थ्यस्थितिबारे सोधखोज गरेकी हुन् ।


फोनसम्वादमा राष्ट्रपति भण्डारीले कोइरालाको शिघ्र स्वास्थ्यलाभको कामना गरेको स्रोतले बतायो ।



शशांकपत्नीसँग राष्ट्रपतिको टेलिफोन सम्वाद
Advertisements:

0 comments:

Post a Comment

Recent Posts