Subscribe Twitter FaceBook

Pages

Monday, July 11, 2016

बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ

Advertisements:

२७ असार, ताप्लेजुङ । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक जनालाई पक्राउ गरेको छ ।


Rapeथुकिम्बा ४ बस्ने ७ वर्षीया बालिकालाई ललाई फकाई मकैबारीमा लगेर बलात्कार गरेको अभियोगमा सोहि गाविसका २० बर्षीय बुद्धबिर चोङबाङलाई प्रहरीले पक्राउ गरेको हो ।


चोङबाङले आइतबार बालिकालाई बलात्कार गरेको अभियोग टछ । घटनापछि फरार रहेका उनलाई प्रहरीले सोमबार थुकिम्बा-६ स्थित जंगलबाट पक्राउ गरेको हो ।


घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।



बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ
Advertisements:

0 comments:

Post a Comment

Recent Posts