Subscribe Twitter FaceBook

Pages

Tuesday, July 5, 2016

मेगा बैंक र आइ पे ब रेमिटान्स सम्झौता

Advertisements:

megha-and-i-pay२१ असार, काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक कम्पनी आई पे रिलायबल रेमिट्यान्स र मेगा बैंक नेपालबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतापश्चात विदेशबाट आई पे मार्फत पठाएको पैसा मेगा बैंकका सबै शाखाहरुबाट ग्राहकले भुक्तानी लिन सक्नेछन् ।


आई पे ले अमेरिका, साउदी अरब, कतार, मलेशिया, युएई, बेलायत, अष्ट्रेलिया, जापान लगायत नेपाली कार्यरत सबैजसो मुलुकहरुबाट विभिन्न रेमिट्यान्स कम्पनीहरुसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।


कम्पनीका नेपालभर ३५ सयभन्दा बढी भुक्तानी काउन्टरहरु रहेका छन् । बैंक वित्तीय संस्थाको पहुंँच नभएको क्षेत्रमा यस्ता भुक्तानी काउन्टर हरुबाट ग्राहकहरुले भुक्तानी लिनसक्ने कम्पनीले जलनाएको छ ।



मेगा बैंक र आइ पे ब रेमिटान्स सम्झौता
Advertisements:

0 comments:

Post a Comment

Recent Posts