Subscribe Twitter FaceBook

Pages

Friday, July 15, 2016

नेपालको सरकार परिर्वतनबारे भारतले टिप्पणी नगर्ने !

Advertisements:

Vikas-Swarup३० असार, काठमाडौं । भारतले नेपालमा भएको पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।


भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपलाई नेपालमा सरकार अल्पमतमा परेको र त्यसले दुई देशको सम्वन्धमा कस्तो असर गर्छ भनेर प्रश्न सोधिएको थियो ।


तर, उनले यो नेपालको अन्तरिक मामिला भन्दै कुनै टिप्पणी नगर्ने बताएका छन् ।



नेपालको सरकार परिर्वतनबारे भारतले टिप्पणी नगर्ने !
Advertisements:

0 comments:

Post a Comment

Recent Posts