Subscribe Twitter FaceBook

Pages

Thursday, July 14, 2016

घरजग्गा कर्जामा कडाई गर्ने राष्ट्र बैंकको संकेत

Advertisements:

home-lone


३० असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जामा कडाई गर्ने संकेत देखाएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घरजग्गा कर्जामा कडाई गर्न लागिएको हो ।


बैंक तथा वित्तीय संस्थाबाट घरजग्गामा हुने कर्जा विस्तारका कारण समग्र वित्तीय स्थायित्वमा पर्न सक्ने सम्भावित असरप्रति सजग रहने नयाँ मौद्रिक नीतिमा उल्लेख छ ।


नयाँ मौद्रिक नीतिले घरजग्गामा प्रवाह हुने कर्जालाई बढी भन्दा बढी कृषि, उर्जा, पर्यटन, घरेलु तथा साना उद्योग लगायतका उत्पादनशील क्षेत्र र विपन्न वर्गमा प्रवाह हुने गरी कार्यदिशा तय गरेको छ ।



घरजग्गा कर्जामा कडाई गर्ने राष्ट्र बैंकको संकेत
Advertisements:

0 comments:

Post a Comment

Recent Posts