Subscribe Twitter FaceBook

Pages

Tuesday, July 12, 2016

बहुमत जुटाउन सक्नेको सरकारः एमाले नेता खनाल

Advertisements:

Jhalanath Khanal


२८ असार, काठमाडौैं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संसदीय व्यवस्थामा वहुमत जुटाउन सक्नेले सरकार निर्माण गर्न सक्ने बताएका छन् ।


साताव्यापी चीन भ्रमण सकेर मंगलबार अपरान्ह स्वदेश फर्किएका एमालेका वरिष्ठ नेता खनालले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै वहुमत जुटाउने दलले सरकार बनाउनु सामान्य ज्ञानको विषय भएको बताए ।


नेता खनालले सत्ता हस्तान्तरणका विषयमा भएको भनिएको तीन बुँदे भद्र सहमतिका बारेमा नेकपा माओवादीसँग छलफल गर्ने बताए । उनी इनर मंगोलियन विश्वविद्यालयको निमन्त्रणामा एक साताअघि चीन गएका थिए ।



बहुमत जुटाउन सक्नेको सरकारः एमाले नेता खनाल
Advertisements:

0 comments:

Post a Comment

Recent Posts