Subscribe Twitter FaceBook

Pages

Saturday, July 9, 2016

बालुवाटारमा सत्ता साझेदारको बैठक बस्दै

Advertisements:

KP Oli२५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरुको बैठक बोलाएका छन् । बैठक शनिबार साँझ ६ बजेका लागि बोलाइएको हो ।


  बैठकमा समसामयिक राजनीतिबारे छलफल गरिने बालुवाटार स्रोतले बतायो ।


सत्ता साझेदार दलमध्येको प्रमुृख घटन माओवादी केन्द्रले सरकारको विबल्प खोज्न लागेको चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । तर यो बैठक नियमितजस्तै भएको बालुवाटार स्रोतको भनाइ छ ।



बालुवाटारमा सत्ता साझेदारको बैठक बस्दै
Advertisements:

0 comments:

Post a Comment

Recent Posts