Subscribe Twitter FaceBook

Pages

Saturday, July 16, 2016

डा. केसी सिकिस्त, उपचार टोली खटाइयो

Advertisements:

Dr-Govinda-Kc१ साउन, काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थानका प्राडा. गोविन्द केसीको स्वास्थ्यमा समस्या बढ्दै गएको छ ।


डा. केसीको ज्यान बचाउन चिकित्सक टोली गठनको अनुमति माग्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका कार्यकारी निर्देशक डा. दीपम महरा जिल्ल्ाा प्रशासन कार्यालयमा पत्र लिएर गएका छन् ।


डा. केसीको स्वास्थ्यमा टाउको दु्ख्ने, मुटुको धड्कन बढ्ने, छाती दुख्ने र मसल बाउँडिनेलगायतको समस्या बढेको अाजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।


जिल्ला पैशासन कार्यालयले आवश्यक उपचार गर्नका लागि चिकित्सक खटाउन पत्र दिएपछि उपचार टोली गठन गरिएको छ ।

चर्को दबाबपछि शिक्षण अस्पताल प्रशासनमा अनशनरत डा. केसीको उपचारका लागि चिकित्सकीय टोली गठन गर्न बाध्य भएको छ ।


अस्पताल प्रशासनले ७ सदस्यीय टोली गठन गरेको हो ।  मेडिकल विभागका प्रमुख प्रदीपकृष्ण् श्रेष्ठको संयोजकत्वमा टोली गठन श्रेष्ठको संयोजकत्वमा टोली गठन गरिएको छ ।


टोलीमा विगतका अनशनमा पनि नियमित स्वास्थ्य परीक्षण गर्दै आएका शिक्षण अस्पतालका मृगौला रोग विशेषज्ञ डा. दिव्या सिंह पनि सदस्य छन् ।



डा. केसी सिकिस्त, उपचार टोली खटाइयो
Advertisements:

0 comments:

Post a Comment

Recent Posts