Subscribe Twitter FaceBook

Pages

Monday, July 4, 2016

साम्राज्ञीको यस्तो फेसन, अवार्ड पाउँदा झर्‍यो आँशु

Advertisements:

samragye (6)

पहिलो पटक अवार्ड पाउँदा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको आँखाबाट आँशु झर्‍यो । उनले शनिबार ‘फान अवार्ड’मा उत्कृष्ट नव-नायिकाको विधामा अवार्ड पाएकी हुन् ।


आमासँगै स्टेजमा पुगेकी उनले सबैलाई धन्यवाद दिइन् । आफूलाई सधै साथ दिएकोमा आफ्नी आमालाई विशेष धन्यवाद दिइन् । samragye (2) samragye (3) samragye (5)

रातो रंगको वन पिसमा पुगेकी साम्राज्ञी आकर्षक देखिएकी थिइन् । पहिलो चलचित्र खेलेपछि डिमाण्डेड बनेकी यी नायिकाले अब ‘ए मेरो हजुर २’मा काम गर्दैछिन् । samragye (7)



साम्राज्ञीको यस्तो फेसन, अवार्ड पाउँदा झर्‍यो आँशु
Advertisements:

0 comments:

Post a Comment

Recent Posts