Subscribe Twitter FaceBook

Pages

Saturday, July 16, 2016

प्रधानमन्त्री ओलीको समर्थनमा स्वतस्फुर्त प्रदर्शन (फोटो फिचर)

Advertisements:

ImWithKpOli (19)


३१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला निवर्तमान हुने क्रममा छन् । उनीविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता भइसकेको छ ।


ओलीको पद संकटमा परेसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरु दुई खेमामा बाँडिएका छन् । ओली पक्षधरले शुक्रबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरे ।


ImWithKpOli (3)


सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको आहृवानमा युवाहरु राष्ट्रिय झण्डा र आइएमविथ केपी ओली लेखिएका प्लेकार्डसहित भेला भएका थिए । प्रदर्शनमा एमालेको भ्रातृ संगठन युवा संघका अध्यक्ष राजिव पहारी लगायतका नेता कार्यकर्ताको पनि संलग्नता रहेको थियो ।


ImWithKpOli (1)


प्रदर्शनका क्रममा युवाहरुले वर्तमान सरकार गिराउँदा देशमा राजनीतिक अस्थिरता उत्पन्न हुने भन्दै ओली सरकार ढाल्नु नहुनेमा जोड दिएका थिए ।


ImWithKpOli (4)


ImWithKpOli (22)


ImWithKpOli (14)


ImWithKpOli (5)


ImWithKpOli (7)


ImWithKpOli (9)


ImWithKpOli (21)


ImWithKpOli (17)


ImWithKpOli (15)



प्रधानमन्त्री ओलीको समर्थनमा स्वतस्फुर्त प्रदर्शन (फोटो फिचर)
Advertisements:

0 comments:

Post a Comment

Recent Posts