Subscribe Twitter FaceBook

Pages

Friday, July 8, 2016

जर्मनीलाई हराएपछि फ्रान्सको ‘भाइकिङ क्लाप’ सेलिब्रेसन

Advertisements:

france_celebrationकाठमाडौं । युरोकपको फाइनलमा स्थान पक्का भएपछि फ्रान्सले ‘भाइकिङ क्लाप’ शैलीमा सेलिब्रेसन गर्‍यो, जुन युरोकपमा इइल्याण्डले चर्चित बनाएको थियो ।


एन्टिनियो ग्रिजम्यानको उत्कृष्ट प्रदर्शनको मदतमा विश्व विजेता जर्मनीलाई पराजित गर्दै फान्स फाइनलमा पुग्यो ।

लगतै फ्रान्सका खेलाडी समर्थकले मार्सेलिएमा एकसाथ ‘भाइकिङ क्लाप’ शैलीमा सेलिब्रेसन गरे । रंगशालामा भएका दर्शकहरुले मात्र होइन, बाहिरै बसेर खेल हेरिरहेकाहरुले पनि त्यसलाई पछ्याए ।


‘भाइकिङ क्लाप’ शैली युरोकप २०१६ मा भने आइसल्याण्डका खेलाडीहरुले सुरु गरेका थिए ।



जर्मनीलाई हराएपछि फ्रान्सको ‘भाइकिङ क्लाप’ सेलिब्रेसन
Advertisements:

0 comments:

Post a Comment

Recent Posts