Subscribe Twitter FaceBook

Pages

Wednesday, July 13, 2016

एपेक्स डेभलपमेण्ट बैंकको साधाराणसभा सकियो

Advertisements:

apexa-agm२९ असार, काठमाडौ. । एपेक्स डेभलपमेण्ट बैंकको १३औं बाषिर्क साधारणसभा भएको छ । संचालक समितिका अध्यक्ष विष्णुप्रसाद धितालको अध्यक्षतामा काठमाडौंमा भएको हो ।


साधाधराणसभाले बैंकले नेपाल क्रेडिट एण्ड कमर्स बैंक, कुमारी बैंक, इन्पफ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, र सुपि्रम डेभलपमेन्ट बैंकबीच भएको सहमतिपत्र र अन्तिम सम्झौता पत्रलाई अनुमोदन गर्दै एक आपसमा गाभ्ने/गाभिने विशेष प्रस्ताव पारित गरेको छ ।



एपेक्स डेभलपमेण्ट बैंकको साधाराणसभा सकियो
Advertisements:

0 comments:

Post a Comment

Recent Posts